बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

“काले–काले मिलेर खाए भाले !”

बिहिबार, साउन १९ २०७४

साउन १९, काठमाडौँ – नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, कर फस्र्योट आयोगमार्फतको राजस्व घोटला पुँजीगत लाभकर तिर्नबाट एनसेललाई उम्मुक्ति दिलाउन गरिएको प्रयास र
आर्थिक बर्षको अन्त्यमा सरकारी बजेट सक्नकै लागि भएका विदेश सयर राज्यको ढुकुटीमा भएका पछिल्ला ब्रम्हलुटका उदाहरण मात्रै हुन् ।

आम सञ्चारमाध्यममार्फत उजागर भएका यी ठुला भ्रष्टाचारका मुद्धामा राज्इका अन्य सरोकारवाला निकायजस्तै संसद्ले पनि ठुलै मौनता साधेको छ । यो खबर आजको कान्तिपुरमा छ ।