साउन १८, काठमाडौं – पुर्वराजा ज्ञानेन्द्र शाह आज (बुधबार) थाईल्यान्ड जानुहुने भएको छ ।
मुटुमा समस्या देखिएपछि थापाल्थलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचारपछि डिस्चार्ज हनुभएका उहाँ परिवासहित थाईल्यान्ड जान लाग्नुभएको हो । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।