बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

तस्करीको आरोपमा ६५ प्रहरी कारबाहीमा

आइतबार, साउन ८ २०७४

साउन ८, मकवानपुर – मधय क्षेत्रीय प्रहरी कार्यलय हेटौंडाले तस्करसंग साँठगाँठ गेको आरोपमा ६५ प्रहरीलाई कारबाही गरेको छ । केहीलाई कार्यालयमा झिकाएको छ । 

विशेषतः तराईका जिल्लालार्य लक्षित गरी प्रहरमिा सुदृढिकरण अभियानमा तीव्र पारिएको हो । 

तस्करसंग साँठगाँठ राखेको अयिभोगमा प्रहरी जवानदेखि प्रहरी अधिकृतिविरुद्ध कारबाही प्रक्रिया शुरु गरिएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रमुख डिआईजी गणेश केसीले बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।