बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सनी लियोनीको आमा बन्ने चाहना, तर, कसरी ?

बिहिबार, साउन ५ २०७४

काठमाडौं साउन, ५–
चर्चित बलीउड अभिनेत्री सनी लियोनी  चाँडै जन्माउन चाहन्छिन् ।     आफ्नो सुट्स र टिभी, फिल्ममा निकै व्यस्त रहने सनीले यस्तो चाहना राखेकि हुन्  ।  सनी लियोनले   हालै मात्र आफ्नो परिवार बढाउने विषयमा भनिन्, म बच्चा चाहन्छु तर गर्भवती हुनबाट निकै डर लाग्छ । तर प्रेग्नेन्टको विषयमा अहिले नै सोच्नु मेरो लागि निकै मुश्किल हुन्छ किनभने अहिले मसँग निकै काम छ । तर कसले जान्दछ कि कहिले कहाँबाट मेरो काखमा बच्चा आउँछ । र, सबै हैरान हुन्छन् कि आखिर यो बच्चा आयो कहाँबाट ?
 सनीले यो खुलासा  गरेकी छिन् कि उनी चाँडै आमा बन्न चाहन्छिन् । तर, यो विषयमा भने चुप बसेकी छिन् कि उनी प्रेग्नेन्ट हुन्छिन् वा सरोगेसीको माध्यमबाट आमा बन्न चाहन्छिन् ।