काठमाडौ असार २९
नेप्से आज चार दसमलव ८९ अंकले घटेर १५ सय ८२ दसमलव ६७ बिन्दुुमा झरेको छ भने सेन्सिटिभ शुन्य दसमलव ८८ अंकले घटेर तीन सय ३६ दसमलव चार अंकमा पुुगेको छ । एक सय ५० कम्पनीहरुको आठ हजार दुुई सय चार वटा कारोवारमा १० लाख ४० हजार सात सय २८ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कारोवार रकम ७४ करोड ६४ लाख ७७ हजार एक रुपैयाँ पुुगेको छ ।
कुुल आठ वटा समुहको कारोवार भएकोमा अन्य समुहको सुचकमा बढेर बाँकी समुहको सुचक घटेको छ ।
बाणिज्य बैक समुहको सुचक चार दसमलव ७३ अंकले घटेर १४ सय १८ दसमलव ८१ बिन्दुुमा झरेकोमा २१ करोड ५५ लाख ४१ हजार रुपैँयाँको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक ५३ दसमलव ६७ अंकले घटेर आठ हजार तीन सय ५० दसमलव २९ बिन्दुुमा झरेकोमा १५ करोड ३० लाख ५३ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
बाणिज्य बैक समुहको सुचक चार दसमलव ७३ अंकले घटेर १४ सय १८ दसमलव ८१ बिन्दुुमा झरेकोमा २१ करोड ५५ लाख ४१ हजार रुपैँयाँको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक ५३ दसमलव ६७ अंकले घटेर आठ हजार तीन सय ५० दसमलव २९ बिन्दुुमा झरेकोमा १५ करोड ३० लाख ५३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुुहको सुचक पाँच दसमलव ९७ अंकले घटेर १९ सय ४५ दसमलव ३७ बिन्दुुमा झरेकोमा १९ करोड ७४ लाख ५५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक पनि छ दसमलव ४२ अंकले घटेर १९ सय १८ दसमलव एक बिन्दुुमा झरेकोमा छ करोड ५२ लाख १३ हजार सात सय रुपैयाँको सेयर किनबेच भएको छ ।
होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुुचक आज उच्च अंकले घटेको छ भने अन्य समुहको सुचक भने ११ दसमलव ८६ अंकले बढेको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको सेयर मुल्य
१ कुुवेर मर्चेन्ट फाईनान्स १३७ ९.६०
२ ग्लोवल आईएमई समुुन्नत योजना—१ १०.१९ ९.४५
३ दिव्येश्वरी हाईड्रो पावर २२६ ९.१८
४ नेशनल माईक्रो फाईनान्स १७१४ ९.१०
५ हिमालयन डिष्ट्रिलरी प्राली ८१० ५.८८
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको सेयर मुल्य
१ मिथिला लघुबित्त बिकास बैक १२६६ ५.३५
२ अरण फाईनान्स २०२ ५.१६
३ पोखरा फाईनान्स २४० ४.७८
४ शुुर्या लाईफ इन्स्योरेन्स १०७० ४.६३
५ रिलायन्स फाईनान्स २१२ ३.६३