बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सोमबार २५ करोड रुपैयाँको टे«जरी

बिहिबार, जेष्ठ ४ २०७४

  

काठमाडौ जेठ ४
नेपाल राष्ट्र बैकले आगामी सोमबार २५ करोड रुपैयाँको टे«जरी बिल जारी गर्ने भएको छ । टे«जरी बिल खरिदको लागि सोमबार अपरान्ह तीन बजेसम्म बोलपत्र पेस गर्नुपर्ने राष्ट्र बैकले जानकारी दिएको छ । 
जारी मिती जेठ नौ गते तोकिएको टे«जरीको परिपक्व हुने अवधि ९१ दिन अर्थात २०७४ भदौ छ गते रहेको छ । यसअघि पनि राष्ट्र बैकले यही जेठ एक गते ९१ दिने अवधिको ७७ करोड र एक सय ८२ दिने अवधिको एक सय २८ करोड रुपैयाँको टे«जरी बिल जारी गरेको थियो ।