बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाल लाईफका सञ्चालक सुवेदीद्धारा राजीनामा

बिहिबार, जेष्ठ ४ २०७४

काठमाडौ जेठ ४
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालक हरिष्चन्द्र सुवेदीको राजीनामा स्वीकृत भएको छ ।  सुवेदीको राजीनामा जेठ तीन गते बसेको सञ्चालक समितीको बैठकले स्वीकृत गरेको हो । 
कम्पनीमा हाल रमेश गुप्ताको अध्यक्षतामा चार सदस्यीय सञ्चालक समिती रहेको छ । तीन अर्ब नौ करोड ६४ लाख २८ हजार छ सय २५ रुपैयाँ चुक्ता पुंजी रहेको कम्पनीले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ४० करोड ९६ लाख ७२ हजार नौ सय ७४ रुपैयाँ खुद नाफा कमाएको छ ।