काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध सन्दिप लामिछानेले बिकेट लिएका छन् ।
सन्दिपले दशौं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्याकेनस्टोकको विकेट लिएका हुन्।
सोमपाल कामीले यसअघि पहिलो बिकेट लिएका थिए ।
विकेट लिएपछि सन्दिप निक्कै भावुक देखिएका थिए । सन्दिपले पहिलो ओभरमा ३ रन खर्चिएका थिए।