बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

 कांग्रेस संसदीय दलको बैठक बस्दै

बिहिबार, माघ १९ २०७९

काठमाडौं । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ ।

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बिहिवार बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । 

संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ ।