मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सुनचाँदीको मूल्य घट्यो, कति छ आज ?

मंगलबार, पुष ५ २०७९

काठमाडौं ।  सुनको मूल्य नेपाली बजारमा मंगलबार प्रतितोला १०० रुपैयाँले घटेको छ ।

आइतबार र सोमबार प्रतितोला एक लाख ५०० र  मंगलबार प्रतितोला १०० रुपैयाँले घटेर एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, तेजावी सुनको मूल्य पनि ९९ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।