बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मौसम पूर्वानुमान : केही स्थानमा आंशिक बदली रहने

शुक्रबार, मंसिर २३ २०७९

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ ।  बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।  

राति प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ । शनिबार देशभर मौसम सामान्यतया सफा रहने सम्भावना छ ।