आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

बिहिबार, मंसिर २२ २०७९

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको छ।

आयोगका अध्यक्ष तप बहादुर मगरले बुधबार वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश गरेका हुन्।

संविधानको धारा २९४ बमोजिम राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष मगरले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवदेन राष्ट्रपतिसमक्ष पेश गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।