बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

स्याङ्जा–२ : धनराजले पद्मासँगको मतान्तर बढाए

बिहिबार, मंसिर १५ २०७९

स्याङ्जा  । निर्वाचन आयोगको निर्देशनपछि गन्न थालिएको प्रतिनिधिसभातर्फको स्याङ्जा–२ कांग्रेसका उपसभापतिसमेत रहेका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाएका छन् । 

एमाले सचिवसमेत रहेकी पद्मा अर्याललाई एक हजार १३५ मतले पछि पार्दै गुरुङले अग्रता लिएका हुन् । 

गुरुङले ४ हजार ५९० मत पाउँदा  अर्यालले ३ हजार ४५५ मतसहित पछ्याइरहेकी छन् ।