आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुनसरी-४ मा कांग्रेसका कार्कीको अग्रता

बुधबार, मंसिर १४ २०७९

काठमाडौँ : सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता देखिएको छ । गत शनिबारदेखि रोकिएको मतगणना आजबाट सुरु भएको छ । 

मतगणनाको पछिल्लो परिणामअनुसार कार्कीले २३ हजार ५४० मत पाउँदा एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याएका छन् । कार्की र कुसियैतबीच १३६ मतान्तर रहेको छ ।