सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

महोत्तरी-१ बाट गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो निर्वाचित

आइतबार, मंसिर ११ २०७९

महोत्तरी । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् ।

महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।