बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

शुक्रबार, मंसिर ९ २०७९

दाङ- १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
किशोरीलाई ती किशोरले जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।