सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट भारी मतान्तरले विजयी

बिहिबार, मंसिर ८ २०७९

काठमाडौं । राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

शाही २२ हजार ८१९ मतसहित सांसदमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोमा गौतम (कुँवर) ले ११ हजार ९५९ मत ल्याएकी छन् ।