बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा पछिल्लो मतपरिणाममा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल तीनसय मतले पछाडि परेका छन् ।
घण्टी चुनाव चिन्हबाट उठेका गणेश पौडेलले २२ सय ४४ मत ल्याउँदा उपाध्यक्ष पौडेलले १९ सय ४४ मत ल्याएका छन् ।
त्यस्तै ,सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा (सूर्यवंशी) ले १४ सय ६१ मत ल्याएका छन् ।