भरतपुर महानगरपालिका–१४ शिवनगर बस्ने ५ वर्षीय प्रसिद पाठकको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । बिजुली बत्तिको सुईच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।