काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी छिन् ।
शाहकोे टन्सिलको अप्रेसनका लागि उनी अस्पताल भर्ना भएको बताइएको छ ।
अपरेशन हुनु अघि पूर्वयुवराज पारस शाह पनि अस्पताल पुगेका थिए। पछिल्लो हिमानी शाहले देशका दुरदराज तथा पिछडिएको क्षेत्रमा समाज सेवा गर्दै आएकी छन् ।