सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

ओलीसँग ‘सेल्फी’ लिने मोह

शुक्रबार, कार्तिक २५ २०७९

झापा  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालबालिका युवादेखि ज्येष्ठ नागरिकसमेतले सेल्फी खिच्दै रमाएका छन् । 
 
हिजो दमकको पार्कमा  सुरक्षाकर्मीहरूको  पनि  बाक्लो  उपस्थिति  रहेको थियो। प्रतिनिधि  र  प्रदेश  सभाको  निर्वाचन  मिति मङ्सिर  ४  गते  नजिकिँदै  गर्दा  चुनावी  रौनकले  सबैतिर  छाएको थियो ।  

2.jpg
राजनीतिक दलका नेता कार्यकर्ता र स्वतन्त्र उम्मेदवारहरू कतै खेतबारीमा त कतै भजनकीर्तन भएको ठाउँमा गएर मतदातासँग मत माग्ने र प्रभाव पार्ने काम गरिरहेका छन्। 

3.jpg
यसैबीच अध्यक्ष ओलीले आजका तीन सेल्फी भन्दै तीन तस्वीर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
ती सेल्फीमा खिचेका तस्बिर कस्ता होलान् भन्दै उनले जिज्ञासा समेत व्यक्त गरेका छन् ।