ओखलढुङगा – चिशंखुगढी गाउँपालिका–२ बाङ्गे खोला नजिक सडकको छेउमा कच्ची सडक मर्मत गर्नका लागि राखिएको श्रृजनशिल कन्सट्रक्सन प्रालीको बा.३ क ४३०६ नम्बरको स्काभेटरमा सोमबार राति आगलागी भई पूर्णरूपमा क्षति भएको छ । आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।