मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर 

मंगलबार, कार्तिक १५ २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

अमेरिकी १ डलरको खरिददर १३२.१६ पैसा छ भने बिक्रीदर १३२.७६ पैसा रहेको छ । युरो १ को १३१.२६ पैसा खरिददर र १३१.८६ पैसा विक्रीदर रहेको राष्ट्र बैंकले जनाएको छ  । 

क्यानेडियन डलर १ को खरिदर ९६.६९ पैसा, अष्ट्रेलियन डलर ८४.४८, सिँगापुर डलर ९३.३६ छ ।  चिनियाँ युआन १८.११, साउदीको रियाल ३५.१८, कतारी रियाल ३५.९६ पैसा रहेको छ ।