बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेकाे संख्या  ५४ पुग्यो

मंगलबार, कार्तिक १५ २०७९

काठमाडौं । नेपालमा डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान गएको हो ।

यससँगै नेपालमा गत साउन महिना यता ५४ जनाले डेंगुका कारण ज्यान गुमाएका छन् ।