मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

मृत अवस्थामा फेला

मंगलबार, कार्तिक १५ २०७९

रामेछाप : खाँडादेवी गाउँपालिका–१ खैरेनी पुलस्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।