बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

खास कारण बिना नै सर्‍यो प्रतिनिधिसभाको बैठक

बिहिबार, भाद्र ३० २०७९

काठमाडौं  । प्रतिनिधिसभाको बैठक सारिएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए । 

बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ । 

Capture.JPG