बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

डा. गोविन्द केसीले आजबाट अनशन बस्दै

सोमबार, भाद्र २७ २०७९

काठमाडौं  । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले आज साँझबाट अनशन सुरु गर्ने भएका छन् । 

चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा केसी निकट स्रोतले बताएको छ । 

सत्याग्रह सुरु गर्न डा केसी धनगढी जाँदै छन् ।