बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

आज सुनचाँदीको मूल्य स्थिर

आइतबार, भाद्र २६ २०७९

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको हो ।

आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम छ । 

यस्तै, आइतबार चाँदीको मूल्य पनि तोलाको ११ सय ५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।