बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

डेंगु बिरामीले भरियो टेकु अस्पताल [तस्बिरहरू]

सोमबार, भाद्र २० २०७९

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ ।

डेंगु भाइरस ‘एडिस’ जातको लामखुट्टेले सार्ने गर्दछ । यसको शरीर कालो सेतो जेब्राको जस्तै रङ्गको हुन्छ । सङ्क्रमित व्यक्तिलाई टोक्दा रगतमार्फत भाइरस लामखुट्टेको शरीरमा प्रवेश गर्दछ र ८ देखि १२ दिनपछि सो सङ्क्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा भाइरस सर्ने गर्दछ ।

286057029_442024327965785_1419480076645428175_n.jpg.jpg302057942_488305129798336_4313420366953606319_n.jpg-1536x1024.jpg302393475_1130736637868505_768415566697973010_n.jpg-1536x1024.jpg302278261_1228581271270367_5811396490913564232_n.jpg-1536x1023.jpg302299933_908481527208735_1563709283525386812_n.jpg-1536x1030.jpg