बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

पाँच दलिय गठबन्धनको बैठक ३ बजे बस्ने

आइतबार, भाद्र १९ २०७९

काठमाडौं । पाँच दलीय गठबन्धनको शीर्ष नेताको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । यसअघि आइतबार बिहान गठबन्धनको बैठक बसेको थियो ।

बैठकमा सिट बाँडफाँडबारे छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार दिउँसो फेरि बैठक बस्ने छ ।

 सिट बाँडफाँडबारे टुंगो लगाउन भोलि सिट बाँडफाँडसम्बन्धि कार्यदलको बैंठक बस्ने तयारी छ।