बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हिरोको “आहा दशै चाड पर्वको उमङ्गं हिरो चढी दंङ्ग” योजना सार्वजनिक

मंगलबार, भाद्र १४ २०७९

काठमाडौँ – नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले नेपालीहरुको महान चाड बडा दशै २०७९ को उपलक्ष्यमा “आहा दशै  चाड पर्वको उमङ्गं हिरो चढी दंङ्ग” भन्ने नयाँ योजना ल्याएको छ । 

यो योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले सात हजार पाँच सय पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत एक लाख सम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले एक लाख नगद पाउने छन् ।

साथै सबै सबै हिरो मोटरसाईकल र स्कुटर शुन्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको छ ।