बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

धनपुञ्ज बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको पहिलो बार्षिक साधारण सभा हुदै, आयो येस्तो सुचना

सोमबार, भाद्र ६ २०७९

धनपुञ्ज बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको पहिलो बार्षिक साधारण सभा हुने भएको छ । २०७९ साउन ३१ मा बसेको संचालक समितिको बैठकले  मिती २०७९ असोज ७ गते संस्थाकै कार्यलयमा साधारण सभा हुने जानकारी दिएका  छन ।सद्क्वेक्व.JPG