बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 

बुधबार, साउन ४ २०७९

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा बिनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाे विवरण अनुसार आज अमेरिकी डलर मूल्यमा वृद्धि भएको छ । 

आज १ अमेरिकी डलरको विक्रीदर १२७.६१ पैसा रहेको छ ।  सोमबार  डलरमूल्य १२८‍.२१ पैसा नेपाली थियो ।

यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८८.४२ पैसा, क्यानेडियन डलर ९९ रुपैयाँ , सिंगापुरे डलर ९१.०६ पैसा रहेको छ ।

साउदी रियाल १ को खरिददर ३४.१४ पैसा, कतारी रियाल ३५.०४पैसा रहेको छ ।