बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

बिहिबार, पुष २१ २०७३

काठमाडौ पुस २१ 
सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व निर्वाहका क्रममा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरलाई आर्थिक अवस्था कमजोर भएका १५ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रियाका लागि आवश्यक आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले उक्त अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गर्नुभएको थियो ।