काठमाडौ पुस ३
लुम्बिनी फाईनान्स एण्ड लिजिङ कम्पनीको ३५ प्रतिसत बोनस सेयर बितरणको प्रस्ताव पारित भएको छ । नेपाल राष्ट्र बैकले फाईनान्सको सञ्चालक समितीले प्रस्ताव गरेको कर प्रयोजनको लागि एक दसमलव ८४ प्रतिसत नगद लाभांस र उक्त अनुपातमा बोनस सेयर पारित गरेको हो । राष्ट्र बैकद्धारा पारित लाभांस फाईनान्सको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने फाईनान्सले जनाएको छ ।