बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

हाम्रो बिकास बैकका सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत

बुधबार, मंसिर २९ २०७३

काठमाडौ मंसिर २९
हाम्रो बिकास बैकका सञ्चालक जीवन बहादुुर श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक श्रेष्ठले दिएको राजीनामालाई बैक सञ्चालक समितीको मंगलबार बसेको सञ्चालक समितीको बैठकले स्वीकृत गरेको हो । 
बैठकले एक बराबर दुुईको अनुपातमा हकप्रद सेय जारी गर्ने निर्णय पनि गरेको छ । उक्त निर्णय बैकको आगामी पसु २९ गते आयोजना हुने आठौं बार्षिक साधारण तथा नेपाल धितोपत्र बोर्डको स्वीकृती पछि कार्यान्वयनमा आउने छ ।