शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

के के गरे उम्मेदवारी रद्द हुनसक्छ ?

मंगलबार, बैशाख २० २०७९

काठमाडौं । निर्वाचन आयोगले आचारसंहितामा कडाई गरेको छ ।

आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचन स्वस्थ तथा मर्यादित निर्वाचनका लागि आयोगले कडाइ गरेको हो ।

आचारसंहिता उल्लंघन गरेमा आयोगले उम्मेदवारी रद्द गर्नसक्ने चेतावनी दिँदै सूचना जारी गरेको छ ।

आयोगद्वारा जारी बुलेटिन हेर्न यहाँ क्लिक गर्नुहोला ।