शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

७५३ पालिकामा १ लाख उम्मेदवार

मंगलबार, बैशाख १३ २०७९

काठमाडौँ l निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ ।

सोमबार राति ११ बजे अध्यावधिक गरिएको विवरणअनुसार देशभर १ लाख ४ हजार १२३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगका अनुसार नगर प्रमुखमा २ हजार ७ सय ४४ जना र उपप्रमुखमा १ हजार ६ सय ९९ जनाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै, गाउँपालिका अध्यक्षमा २ हजार ९ सय ४१ जना र उपाध्यक्षमा २ हजार २३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

278978202_669056190834340_7426822827254489097_n_NKO7eFAxaJ-768x542.jpg