बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

मंगलबार, बैशाख ६ २०७९

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना  रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ ।

म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका छन् ।

३७ वर्षीया रोनाल्डोका यसअघि पनि जुम्ल्याहा सन्तान छन् । रोनाल्डोका यस अघि नै चार सन्तान  छन् ।

-एजेन्सी