बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

उमावि शिक्षक युनियनको महाधिवेशन सुरु

आइतबार, कार्तिक ७ २०७३

आर्थिक संवाददाता
काठमाडौं कात्तिक ४
नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनको चौँथो राष्ट्रिय महाधिवेशन विहिवार देखि सुरु भएको छ । कात्तिक ४ र ५ गते काठमाडौँमा हुने महाधिवेशनले देशको शैक्षिक क्षेत्रको समीक्षा, शैक्षिक आन्दोलनको भावी कार्य्दिशा तय गर्नुका साथै युनियनको नयाँ नेतृत्वको निर्वाचन भएको हो ।
महाधिवेशनमा ७५ वटै जिल्लाबाट करिब ५०० शिक्षक प्रतिनिधिले भाग लिने युनियनका महासचिव प्रह्लाद गौतमले जानकारी दिए ।शिक्षा ऐनले कक्षा १२ सम्म विद्यालय तहको व्यवस्था गरेकाले संस्थाको नाम पनि परिवर्तनका प्रस्ताव गरिने गौतमले बताए ।