बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

शुक्रबार, चैत्र २५ २०७८

काठमाडौँ l नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई नियुक्त गरेको हो।  प्रबन्ध निर्देशक छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो।

संगीता पहाडी, बुद्धिप्रसाद आचार्य र सुनिल पौडेलको नाम सिफारिस भएको थियो।