एकै वर्षमा १० कराेड डलर बढ्याे सम्पत्ति
काठमाडौँ l अर्बपति विनोद चौधरी फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्यांकिङ विश्वकाे १९२९औँ धनी व्यक्ति बनेका छन् ।
चौधरीले कुल १.५ अर्ब डलरसहित उक्त स्थान हासिल गरेका हुन् । सन् २०२१ मा उनी २१४१औं स्थानमा रहेका थिए । चौधरीको सम्पत्ति गतवर्षभन्दा १० करोड डलरले वृद्धि भएको छ ।