शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता, कुन जिल्लामा कति ? [सूचीसहित]

सोमबार, चैत्र १४ २०७८

काठमाडौँ l आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन्। आइतबार निर्वाचन आयोगले अन्तिम मतदाता नामावली तय गर्दै १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता रहेकाे जनाएकाे हाे।

जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन्। पाँच वर्षको अवधिमा ३६ लाख मतदाता बढेकाे आयाेगले जनाएकाे छ।

गत २०७४ सालकाे निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । आयाेगकाे अनुसार सबभन्दा बढी मोरङमा ७ लाख १५ हजार २ सय २३ जना मतदाता र सबभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेका छन।

कुन जिल्लामा कति मतदाता ?

सुची हेर्नुहोस्