शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

१० हजार ७५६ मतदान स्थल, २१ हजार ९५५ मतदान केन्द्र [सूचीसहित]

सोमबार, चैत्र १४ २०७८

काठमाडौँ l आगामि ३० वैशाखमा हुने स्थानीय तह चुनावमा देशभर २१ हजार ९५५ वटा मतदात केन्द्र तोकिएको छ ।

निर्वाचन आयोगले एक सूचना निकालेर १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ वटा मतदात केन्द्र रहने जनाएको हो ।

एउटा मतदान स्थलमा एक भन्दा बढी केन्द्र पनि रहने छन् । सबैभन्दा धेरै मधेस प्रदेशमा ४ हजार १८९ मतदान केन्द्र रहने जनाएको छ ।

यस्तै सवैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५ वटा मतदान केन्द्र रहने छन् ।

सूची हेर्नुहोस्