शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

१२ कक्षाको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

शनिबार, चैत्र ५ २०७८

काठमाडौँ l राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा २०७९ सालको जेठ महिनामा गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको बोर्ड बैठकले जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

आगामी जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

हेर्नुस् परीक्षाको समय तालिका

12-class-exam-400x220.jpg