बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भक्तपुरको सल्लाघारीमा होली फ्री स्टाइल स्टन्ट शो हुँदै

बिहिबार, चैत्र ३ २०७८

भक्तपुर ।  भक्तपुरको सल्लाघारीमा बिहीबार होली फ्री स्टाइल स्टन्ट एण्ड डिजे शो इभेन्ट्स हुने भएको छ । हिडन एक्सन स्टन्ट एकेडमीको आयोजनामा एकेडमीकै हल सल्लाघारी भक्तपुरमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमको विशेषताको रुपमा प्रोफेशनल स्टन्ट शो, स्लो रेस, टग अफ वार, टायर लिफ्टिंग, डिजे कुन्सागसँंग डिजे पार्टीलगायतका रहने जनाइएको छ । नेपाल इको प्यानललगायतका सहयोगमा कार्यक्रम हुन लागेको हो ।