बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छोरी-ज्वाइँलाई केन्द्रीय सदस्य बनाएर सके प्रचण्डले माओवादी बैठक

मंगलबार, फाल्गुन २४ २०७८

काठमाडौँ l नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय सदस्य बनाएर केन्द्रीय कमिटी बैठक सकिएको छ l 

सोमबार बसेको केन्द्रीय समितिको बैठकमा प्रचण्डले केन्द्रीय समितिमा ९७ जना थप गरेका हुन् । 

जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् । खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा प्रचण्डले पेस गरेका हुन् । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।

समानुपातिक र खुला तर्फ

दलित पुरुषतर्फबाट

शंकर दुलाल ठाकुर बिक

टेकबहादुर मिजार

रणेन्द्र बराइली

कर्णबहादुर बिक

रामलाल बिक

दलित महिला

अनिता परियार

दलित महिला युवा

सपना परियार

मुस्लिम पुरुष

अतर हुसेन

रजि हैदर

कोहिद अन्सारी

इश्रार खान

मुस्लिम महिला

शेख चाँद तारा

मधेसी पुरुष

सूर्य नाथ यादव

अशोक जयसवाल

सत्य नारायण भगत

दिलीप शाह

उमेशकुमार यादव

रामसिंह यादव

राधेश्याम पासवान

शिवराम यादव

मधेसी महिला

निशा साह

इन्धु शर्मा

तारा महता

रूबी कर्ण

सुनिता महतो

अनिता हरिजन

सोनिया यादव

खस आर्य महिला

भेषकुमारी रावत

भवानी थापा

कञ्चन खनाल

गंगा दाहाल

कमल नहकी

करूणा बस्नेत

सीता आचार्य

जनजाति पुरुष

देवेन्द्र श्रेष्ठ

क्षेत्रबहादुर श्रेष्ठ

कुशल लिम्बू

दीर्घ श्रेष्ठ

धनबहादुर मास्की

दिनेश महर्जन

राजकाजी महर्जन

रञ्जित तामाङ

सत्यनारायण शेरचन

भीमकुमारी बाड्खा

जनजाति महिला

पार्वती पुन

दिलमाया रोका

दुर्गा राई

सिर्जना तरामु

मधेस थारू पुरुष

विजय महतो

बिनिता थारू

खस आर्य युवा

जीवन आचार्य

सुमन देवकोटा

सुदीप कुँवर

रमेश मल्ल

खिलप्रसाद बुढाथोकी

केन्द्रीय प्रतिनिधितर्फ

बाबुराम गौतम

जनजाति पुरुष

सूर्यमान दोङ

खसआर्य पुरुष

इन्द्र गोतामे

पारसमणि

शैलेन्द्र घिमिरे

जनजाति पुरुष

कपिल लामा

खसआर्य पुरुष

गोविन्द पौडेल

दीपक कोइराला

कमल चुडाली

नारायण अधिकारी

गगनबहादुर खड्का

मंगलबहादुर शाही

कर्णबहादुर बस्नेत

खस आर्य पुरुष युवा

झपट साउद

शिवसिंह ओली

रत्न ढकाल

नरेन्द्र न्यौपान

सन्तोष विष्ट

लिकराज भण्डारी

सुरेन्द्र बस्नेत

दीपक देवकोटा

उत्तम अधिकारी

विजय गौतम

प्रकाश विकल्प

विमल अधिकारी

डा भरत लामिछाने

प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्य पुरुष

विष्णु सापकोटा

हरि ज्ञवाली

टेकेन्द्र भट्ट

गोपाल शर्मा

खोपबहादुर कँडेल

झलक सिंह

डीपी ढकाल

जनजाति पुरुष

कालीबहादुर मगर

खस आर्य महिला

सुनिता गौतम

सावित्री बुढाथोकी

सरस्वती न्यौपाने

अमृता नेपाल

कृष्णा केसी

खस आर्य पुरुष

रामनारायण बिडारी