बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित, आधा घण्टाका लागि वैठक स्थगित

सोमबार, फाल्गुन १६ २०७८

काठमाडौँ l प्रतिनिधिसभाको दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ ।

एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजेका लागि आह्वान गरेका छन् ।

अबको संसद्‍ बैठकबाट एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ ।