शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा

शुक्रबार, माघ १४ २०७८

काठमाडौँ – जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ