बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

मंगलबार, मंसिर २८ २०७८

काठमाडौँ l नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण भएको छ।

आफूलाई लक्षणसहितको कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन्।

आफूलाई संक्रमण देखिए पछि चार-पाँच दिन यता आफूसँग सम्पर्कमा आउने सबैलाई परीक्षण गर्न उनले सुझाव समेत दिएका छन्।